रिजल्टमा त्रुटि भएको भन्दै एमबिबिएस र पारामेडिकलका विद्यार्थी आन्दोलित, बाटो छेकेरै धर्ना… (फोटो-कथा)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको रिजल्टमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मंगलबार विद्यार्थीहरुले आयोगको कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।  उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् । त्यस्तै, प्रदर्शनमा उत्रिएका उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आक्रोशसमेत […]

Sep 3, 2024 - 12:25
 0
रिजल्टमा त्रुटि भएको भन्दै एमबिबिएस र पारामेडिकलका विद्यार्थी आन्दोलित, बाटो छेकेरै धर्ना… (फोटो-कथा)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको रिजल्टमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मंगलबार विद्यार्थीहरुले आयोगको कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् ।

त्यस्तै, प्रदर्शनमा उत्रिएका उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आक्रोशसमेत पोखेका छन् । विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयदेखि नै बाटो बन्द गरेर धर्ना दिएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register