ओलीप्रति रामकुमारीको सहानुभूति- सङ्गठित सदस्यले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स दोब्बर हुन्छ

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फेसबूकमा अनफलो गर्ने अभियान चलिरहेको छ । अहिलेसम्म ७५ हजारभन्दा धेरैले अनफलो गरेका छन् । तर, नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले भने ओलीप्रति सहानुभूति व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको […]

Sep 4, 2024 - 10:41
 0
ओलीप्रति रामकुमारीको सहानुभूति- सङ्गठित सदस्यले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स दोब्बर हुन्छ

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फेसबूकमा अनफलो गर्ने अभियान चलिरहेको छ ।

अहिलेसम्म ७५ हजारभन्दा धेरैले अनफलो गरेका छन् । तर, नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले भने ओलीप्रति सहानुभूति व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, “एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।”

फेसबूकमा प्रधानमन्त्री ओलीका फलोअर्स घटेको घट्यै

रामकुमारी झाँक्री एमालेकी पूर्वनेता हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register