तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारदेखि सुनको मूल्य स्थिर रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रूपैयाँले बढेर […]

Sep 5, 2024 - 06:33
 0
तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारदेखि सुनको मूल्य स्थिर रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register