नक्सालको टेस्ला शोरूममा आगलागी

काठमाडौं । नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ । शुक्रबार दिउँसो शोरूममा आगालागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Sep 6, 2024 - 08:15
 0
नक्सालको टेस्ला शोरूममा आगलागी

काठमाडौं । नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो शोरूममा आगालागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register