बिहीबार यी स्थानमा सडक डाइभर्सन हुने

काठमाडौं । बिहीबार नेसनल डे कन्सर्टका लागि  विभिन्न स्थानमा सडक डाइभर्सन हुने भएको छ । संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै  १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको बताइएको छ । केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी […]

Sep 18, 2024 - 17:32
 0
बिहीबार यी स्थानमा सडक डाइभर्सन हुने

काठमाडौं । बिहीबार नेसनल डे कन्सर्टका लागि  विभिन्न स्थानमा सडक डाइभर्सन हुने भएको छ ।

संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै  १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको बताइएको छ ।

केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी साधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिने प्रहरीले जनाएको छ ।  पहिलो र दोस्रो चरणमा  गरिने डाइभर्सनका स्थानहरू पनि तोकिएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register