नदी किनार विवादमा अदालतले पुनर्विचार गरोस् : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले काठमाडौंका नदी किनारमा २०/२० मिटर छाड्नुपर्ने फैसलाको पुनर्विचार गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी मुख्यालय, आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीहरू आवाज उठाउन सक्छौँ तर, निर्णय गर्न सक्दैनौँ । कानूनका व्यवसायी साथीहरूलाई जनतालाई ध्यानमा राखेर निर्णय लिनका लागि अनुरोध […]

Sep 9, 2024 - 10:43
 0
नदी किनार विवादमा अदालतले पुनर्विचार गरोस् : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले काठमाडौंका नदी किनारमा २०/२० मिटर छाड्नुपर्ने फैसलाको पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी मुख्यालय, आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“हामीहरू आवाज उठाउन सक्छौँ तर, निर्णय गर्न सक्दैनौँ । कानूनका व्यवसायी साथीहरूलाई जनतालाई ध्यानमा राखेर निर्णय लिनका लागि अनुरोध गर्दछु । कानूनमा पनि समस्या छन् भने त्यसमा पनि ध्यान पुर्‍याएर गर्नुहोला । त्यस अदालतमाथि पुनर्विचार गर्नुपर्छ । किनकि जनता नै पहिलो प्राथमिकतामा पर्नुपर्छ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register