सुनसरीको सिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरीले भाद्र २५ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ । सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो […]

Sep 10, 2024 - 07:03
 0
सुनसरीको सिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरीले भाद्र २५ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ ।

सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register