माओवादीको खबरदारी- उपसभामुखलाई महाभियो नलगाइयोस्
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई महाभियोग नलागाउन खबरदारी गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद हितबहादुर तामाङले उपसभामुख रानाविरुद्ध महाभियोग लगाएर गलत काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् । “उपसभामुखमाथि महाभियोग लगाउने कुरा छ । हामी खबरदारी गर्न चाहन्छौँ, यस्तो गलत कदम नचालियोस्,” सांसद तामाङले भने ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई महाभियोग नलागाउन खबरदारी गरेको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद हितबहादुर तामाङले उपसभामुख रानाविरुद्ध महाभियोग लगाएर गलत काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।
“उपसभामुखमाथि महाभियोग लगाउने कुरा छ । हामी खबरदारी गर्न चाहन्छौँ, यस्तो गलत कदम नचालियोस्,” सांसद तामाङले भने ।
What's Your Reaction?