एप्पलको युट्युब च्यानल ह्याक: आईफोनको साटो टिम कुकले क्रिप्टो प्रचार गरेको डिपफेक भिडिओ लाइभ

काठमाडौं । सोमबार नेपाली समय अनुसार राति पौने ११ बजे एप्पल इभेन्ट सुरु हुने तयारीमा थियो । कम्पनीले उक्त कार्यक्रममा आफ्नो बहुप्रतिक्षित आईफोन १६ सिरिज घोषणा गर्ने सबै तयारी पूरा गरिसकेको थियो । भौतिक र अनलाइन गरी दुई तरिकाले एप्पल इभेन्ट हुने गर्छ । भौतिक कार्यक्रममा सीमित मानिसहरू मात्र हुन्छन् । भर्चुअल कार्यक्रममा भने विश्वभरका लाखौं व्यक्ति सहभागी हुन्छन् ।  कार्यक्रम लाइभ हुनु केही समयअघि एप्पलको अमेरिकाका अडियन्सका लागि केन्द्रित गरी खोलिएको युट्युब च्यानलबाट लाइभ भिडिओ प्रसारित भयो । भिडिओमा एप्पलका प्रमुख कार्...

Sep 10, 2024 - 09:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register