विश्वभरका ह्याकरसँग फाइनलमा भिड्दै नेपाली ह्याकर टोली*

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा नेपालका पाँच जना ह्याकर छनोट भएका छन् । २ सेप्टेम्बरमा १५ सय टिमबिच अनलाइनमा भएकाे क्वालिफायर राउन्डमा ३७ औं स्थानमा परेर नेपाली ह्याकरको समूह ‘ह्याक एट सेक’ फाइनल चरणका लागि छनोट भएको हो । सीटीएफ इथिकल ह्याकरहरूबिच हुने प्रतिस्पर्धा हो, जसकाे आयोजनाका लागि ब्ल्याक ह्याट एमईए (मिडल इस्ट एन्ड अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइबर सेक्युरिटी एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) र फ्ल्यागयार्डसँग सहकार्य गरेकाे छ ।...

Sep 16, 2024 - 10:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register