पाेखरामा रवि लामिछानेलाई कालो झण्डा देखाएपछि…

काठमाडौं । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा देखाएका छन्। रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी रकालो झण्डा देखाए हुन्। सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको जनाएको छ । […]

Sep 10, 2024 - 12:13
 0
पाेखरामा रवि लामिछानेलाई कालो झण्डा देखाएपछि…

काठमाडौं ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा देखाएका छन्।

रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी रकालो झण्डा देखाए हुन्।

सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको जनाएको छ ।

सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register