कल सेन्टरमा सीआईबीको छापा, क्रिप्टो कारोबार र अनलाइन जुवा खेल्ने दुई चिनियाँसहित ५० जना पक्राउ

काठमाडौं । अवैध कल सेन्टरमार्फत क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा दुई चिनियाँ र एक फिलिपिन्स नागरिकसहित ५० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरीको विशेष टोलीले बुधवार ललितपुरस्थित एकान्तकुनाको एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अवैध कल सेन्टर सञ्चालनमा आएको गोप्य सूचनापछि छापा मार्दा क्रिप्टो कारोबार तथा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए । बोग...

Sep 12, 2024 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register