मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण : कालापानी-लिपुलेक कसरी भारतको ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको हो भनेका थिए । त्यही विषयलाई लिएर पार्टीले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो । पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, “अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट […]

Sep 12, 2024 - 15:27
 0
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण : कालापानी-लिपुलेक कसरी भारतको ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको हो भनेका थिए । त्यही विषयलाई लिएर पार्टीले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो ।

पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, “अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अङ्ग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register