एप्पलले हरेक प्रडक्ट वा फिचरको छुट्टै नाम किन दिन्छ ?
काठमाडौं । प्रविधि कम्पनी एप्पलले हरेक कुरालाई नाम दिएको हुन्छ । प्रडक्ट कम्पनीले डेस्कटपलाई म्याक, स्मार्टफोनलाई आईफोन, इयरबड्सलाई एयरबड्स नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने सफ्टवेयरको पनि भिन्नै नाम छ । जस्तो आईओएस, आईप्याडओएस, म्याकओएस, वाचओएस, टिभीओएस, भिजनओएस आदि । यी बाहेक कम्पनीले हासिल गरेका प्राविधिक सफलता र प्राविधिक फिचरलाई पनि कम्पनीले छुट्टै ब्रान्ड नाम दिएको हुन्छ । अर्थात् एप्पलले ल्याउने हरेक प्रडक्ट, फिचर, सफ्टवेयर आदिलाई कम्पनीले भिन्नै नाम दिएको हुन्छ । केही दिनअघि सार्वजनिक भएको आईफोन १६ प्रो...
What's Your Reaction?