पब्जी पीएमएसएल फलको फाइनलमा नेपाली टिमको राम्रो सुरुवात

काठमाडौं । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ को फाइनलमा नेपाली टिमले राम्रो सुरुवात गरेका छन् । फाइनल चरणको पहिलो दिन सकिँदा डीआरएस गेमिङ ७२ पोइन्ट सहित अङ्क तालिकाको तेस्रो स्थानमा र होरा ई-स्पोर्ट्स ५६ पोइन्ट सहित छैटौँ स्थानमा रहेको छ ।  दुवै टिमले पहिलो दिनमा एक-एक चिकेन डिनर खाएका थिए । अङ्क तालिकाको पहिलो स्थानमा मङ्गोलियन पब्जी टिम ‘फोमिराकल भाइब्स’ रहेको छ । उसले दुई चिकेन डिनर सहित ९२ पोइन्ट ल्याएको छ ।  फाइनल खेल १५ सेप्टेम्बरसम्म चल्नेछ । फाइनल जित्...

Sep 13, 2024 - 08:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register