बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् । “जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि…” उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको […]

Sep 13, 2024 - 12:30
 0
बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् ।

“जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि…” उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register