कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै (तस्वीरहरू)

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ । शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो । केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो । ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू) अहिले केयुकेएलले मर्मतको काम सुरु गरिसकेको छ । सडक विभागले पनि भासिएको सडक बनाउन सुरु गरिसकेको […]

Sep 14, 2024 - 12:36
 0
कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै (तस्वीरहरू)

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ ।

शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।

केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

अहिले केयुकेएलले मर्मतको काम सुरु गरिसकेको छ । सडक विभागले पनि भासिएको सडक बनाउन सुरु गरिसकेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register