एन्फा महिला लिग : आर्मी र पुलिसको बराबरी

काठमाडौं । एन्फा महिला लिगमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले शीर्ष स्थानको पुलिससँग १-१ गोलको बराबरी खेलेको हो । पुलिसका लागि अमृता जैशीले गोल गरिन् भने आर्मीकी अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । योसँगै शीर्ष स्थानमा रहेको पुलिसले पाँच खेलबाट […]

Sep 14, 2024 - 12:56
 0
एन्फा महिला लिग : आर्मी र पुलिसको बराबरी

काठमाडौं । एन्फा महिला लिगमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले शीर्ष स्थानको पुलिससँग १-१ गोलको बराबरी खेलेको हो ।

पुलिसका लागि अमृता जैशीले गोल गरिन् भने आर्मीकी अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

योसँगै शीर्ष स्थानमा रहेको पुलिसले पाँच खेलबाट ११ अंक जोडेको छ । १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register