काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु… (फोटो-कथा) 

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।  हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ८ बजेर २६ मिनेटमा ठड्याएपछि सुरु भयो यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।  इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त […]

Sep 15, 2024 - 04:52
 0
काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु… (फोटो-कथा) 

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । 

हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ८ बजेर २६ मिनेटमा ठड्याएपछि सुरु भयो यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ । 

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । नेवारी समुदायले विशेष उत्साहका रुपमा मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकामा प्रसिद्ध जात्रा पनि हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register