इन्द्रजात्राको पहिलोदिन; वसन्तपुरमा धिमे नृत्य (तस्वीरहरु)
काठमाडौं। काठमाडौंमा आइतबार इन्द्र ध्वजोत्थान गरे सँगै इन्द्रजात्रा पर्व सुरु भएको छ। आठ दिन मनाइने यो पर्वको सुरुको दिन आज वसन्तपुर स्थित शिवपार्वती मन्दिर प्राङ्गणमा नेवारी परम्परागत धिमे नृत्य प्रस्तुत गरिएको छ । धिमे नाच नेवार समुदायको मौलिक नाच हो। आज आयोजित धिमे नृत्यको काठमाडौं महानगरपालिका की उपमेयर सुनिता डंगोलले एक कार्यक्रमको बीच उद्घाटन गरेकी […]
काठमाडौं। काठमाडौंमा आइतबार इन्द्र ध्वजोत्थान गरे सँगै इन्द्रजात्रा पर्व सुरु भएको छ।
आठ दिन मनाइने यो पर्वको सुरुको दिन आज वसन्तपुर स्थित शिवपार्वती मन्दिर प्राङ्गणमा नेवारी परम्परागत धिमे नृत्य प्रस्तुत गरिएको छ । धिमे नाच नेवार समुदायको मौलिक नाच हो।
आज आयोजित धिमे नृत्यको काठमाडौं महानगरपालिका की उपमेयर सुनिता डंगोलले एक कार्यक्रमको बीच उद्घाटन गरेकी हुन्।
तस्वीरहरु:-
What's Your Reaction?