असोजमा दश वाणिज्य बैंकको ब्याजदर घट्यो 

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् । जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६.५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले […]

Sep 16, 2024 - 08:36
 0
असोजमा दश वाणिज्य बैंकको ब्याजदर घट्यो 

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।

जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६.५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले घटाएका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register