आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल क्यानडासँग खेल्दै

झापा, ३१ भदौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज साँझ क्यानडाको गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ । गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरिजका चारमध्ये तीन खेलमा [...] The post आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल क्यानडासँग खेल्दै appeared first on Jhapa Online.

Sep 16, 2024 - 14:53
 0
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल क्यानडासँग खेल्दै

झापा, ३१ भदौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज साँझ क्यानडाको गर्दैछ ।

नेपाल र क्यानडाबिचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ । गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरिजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो ।

The post आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल क्यानडासँग खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register