एन्फा महिला लिग : एपीएफले संकटालाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एपीएफलाई जित दिलाउन सरु लिम्बूले खेलको १३औं मिनेट, अनिता केसीले ५०औं र सविता राना मगरले खेलको ६४औं मिनेटमा गोल गरेकी थिइन् । जितसंगै […]

Sep 17, 2024 - 10:36
 0
एन्फा महिला लिग : एपीएफले संकटालाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफलाई जित दिलाउन सरु लिम्बूले खेलको १३औं मिनेट, अनिता केसीले ५०औं र सविता राना मगरले खेलको ६४औं मिनेटमा गोल गरेकी थिइन् ।

जितसंगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको ५ अंक रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register