ग्राफिक्स डिजाइनिङका यी सेलिब्रेटी, जसले बनाए नेपाली फन्टदेखि फ्लिमका चर्चित पोस्टरसम्म
काठमाडौं । घरमा बुवा टाइपराइटरको काम गर्थे । छोरा आनन्द महर्जनले बुवाले गरेको काम हेर्दाहेर्दै टाइपराइटरमा नेपाली र अङ्ग्रेजी टाइप गर्न जानिसकेका थिए । फुर्सद भएको समयमा उनी बुवालाई सघाउन टाइपराइटरमा बसिहाल्थे । यो ०५९/६० सालतिरको कुरा हो । विस्तारै टाइपराइटर पुरानो हुँदै गयो । नेपालमा पनि नयाँ नयाँ प्रविधि भित्रिन थाले । महर्जनका बुवाले पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै घरमा कम्प्युटर ल्याए । ठूलोबुवाका छोराहरू अर्थात् आनन्दका दाइहरू विभिन्न किसिमका कला निर्माण गर्ने काममा गर्थे । ब्रसले विभिन्न पसल तथा व्...
What's Your Reaction?