मकर संक्रान्तिको शुभकामना!
आफ्ना छोराछोरीलाई सही शिक्षा दिनुहोस्, यो देश र सनातनको भविष्य हो। यस्तो नहोस् कि धर्मनिरपेक्षता रुपी जालमा फसेर आफ्नै धर्म को जरो आफै काटियोस !

विश्वासको धागो सधैँ जोड़िराखे ,
तपाइको चङ्गा कसैले चोर्न सक्दैन,
जीवनको सबै सफलता पाइन्छ,
चङ्गाले गगन चुमे जस्तै ।
चङ्गालाई धागोले बाँधे मात्र आकाशमा आफ्नो निर्धारित दिशा तर्फ उड्न सक्छ। यदि धागो चुडियो भने चेट भएको चङ्गा समात्ने धेरै भेटिन्छन् ।
मानिस पनि धर्मको धागोले बाँधिएको चंगा हो। जब यो धागो काटिन्छ, तब चेट भएको मानिस रुपी चंगालाई समात्ने पनि धेरै पाइन्छन् ।
आफ्ना छोराछोरीलाई सही शिक्षा दिनुहोस्, यो देश र सनातनको भविष्य हो।
यस्तो नहोस् कि धर्मनिरपेक्षता रुपी जालमा फसेर आफ्नै धर्म को जरो आफै काटियोस !
धर्मो रक्षति रक्षित (dharmo rakṣati rakṣitaḥ):
अर्थात् धर्मको हामीले रक्षा गरे, धर्मले हामीलाई स्वत: रक्षा गर्दछ।
मकर संक्रान्तिको सबैलाई शुभकामना!
What's Your Reaction?






