दरबारमार्गमा बालेनको पक्षमा नाराबाजी गर्दा कुटिए समर्थक 

काठमाडौं । दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्काे समूहले कुटपिट गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन । संविधान दिवसको अवसरमा […]

Sep 19, 2024 - 12:08
 0
दरबारमार्गमा बालेनको पक्षमा नाराबाजी गर्दा कुटिए समर्थक 

काठमाडौं । दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्काे समूहले कुटपिट गरेको हो ।

‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register