आशा लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोधनी आगामी साधारणसभाले […]

Sep 22, 2024 - 06:41
 0
आशा लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोधनी आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

यस अघि पनि लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register