‘नरसिंहाः अवतार’को तयारीमा राजेश, देखियो नयाँ लुक्स

झापा, ६ असोज । अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहाः अवतार’ को तयारीमा जुटेका छन्। सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन्। यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन्। फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन्। राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन्। राजेशको [...] The post ‘नरसिंहाः अवतार’को तयारीमा राजेश, देखियो नयाँ लुक्स appeared first on Jhapa Online.

Sep 22, 2024 - 04:18
 0
‘नरसिंहाः अवतार’को तयारीमा राजेश, देखियो नयाँ लुक्स

झापा, ६ असोज । अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहाः अवतार’ को तयारीमा जुटेका छन्। सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन्।

यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन्। फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन्। राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन्। राजेशको नयाँ लुक्स बाहिरिएको छ। एक कार्यक्रममा देखिएका राजेश फिल्म नरसिंहाको अविनाशको लुक्समा देखिए ।

The post ‘नरसिंहाः अवतार’को तयारीमा राजेश, देखियो नयाँ लुक्स appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register