लगानीकर्ता र उद्यमीलाई जोड्न अन्तर्राष्ट्रिय स्तरको शिखर सम्मेलन आयोजना गर्दै स्विभ्ट

  काठमाडौं । नेपाली प्रविधि कम्पनी स्विभ्टले ‘उद्यमी शिखर सम्मेलन नेपाल २०२४’ आयोजना गर्ने भएको छ । कम्पनीले यही १९ असोजमा सोल्टी होटेल काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो । कार्यक्रमले एसिया प्रशान्त क्षेत्रमा रहेका भेन्चर क्यापिटालिस्ट (भीसी), एन्जल इन्भेस्टर्स, वित्तीय संस्था, व्यावसायिक व्यक्ति तथा उद्यमशील समुदायलाई जोड्ने उद्देश्य राखेको छ । यसले नेपालको स्टार्टअप इकोसिस्टमलाई अझ बलियो बनाउन अवसरहरू सिर्जना गर्ने कम्पनीले विश्वास लिएको छ ।  विदेशी लगानीलाई आकर्षित गर्न र व्यावसायिक नवीनतालाई अघि ...

Sep 22, 2024 - 06:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register