सिन्धु विकास बैंकमा रोजगारीको अवसर, अनुभव हुनेलाई बढी प्राथमिकता दिइने

काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, […]

Sep 22, 2024 - 08:21
 0
सिन्धु विकास बैंकमा रोजगारीको अवसर, अनुभव हुनेलाई बढी प्राथमिकता दिइने

काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

साथै, आवेदकको उमेर ४५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ । बैंकले ३ वर्ष देखि ७ वर्ष काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register