छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज विमानमार्फत् बुटवल लगिएको हो । उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत मुछिएका छन् । त्यहाँपनि सहकारी ठगीबारे उनको बयान लिइनेछ । जोशी ६ असोजमा पक्राउ परेका थिए ।

Oct 21, 2024 - 11:55
 0
छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज विमानमार्फत् बुटवल लगिएको हो ।

उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत मुछिएका छन् । त्यहाँपनि सहकारी ठगीबारे उनको बयान लिइनेछ ।

जोशी ६ असोजमा पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register