काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढ्यो (तस्विरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढेको छ । बढ्दो सवारी चाप र घट्दो तापक्रमका कारण पछिल्लो केही सातायता काठमाडौँको प्रदुषण बढेको हो । उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको छैन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कर्ण, लगायत सवारी साधनका धुवाँ र जथाभावी आगो […]

Feb 2, 2025 - 10:24
 0
काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढ्यो (तस्विरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढेको छ । बढ्दो सवारी चाप र घट्दो तापक्रमका कारण पछिल्लो केही सातायता काठमाडौँको प्रदुषण बढेको हो ।

उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको छैन ।

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कर्ण, लगायत सवारी साधनका धुवाँ र जथाभावी आगो बाल्नाले पनि उपत्यकाका आकाश प्रदूषित भएको छ । तस्विरमा हेर्नुहोस् भक्तपुरको चाँगुनारायणबाट देखिएको उपत्यका :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register