कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । त्यहाँको सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फाृेट भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नेपालभ्युजलाई जानकारी दिए ।

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।
त्यहाँको सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फाृेट भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नेपालभ्युजलाई जानकारी दिए ।
What's Your Reaction?






