प्रचण्डले संसद्‌मा खोजे प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । बैठकमा प्रधानमन्त्री अनुपस्थित छन् । साथै, उनले बैठकमा आउन विश्वाससमेत गरे । प्रचण्डले भाषण गरिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएका छन् ।

Feb 6, 2025 - 08:48
 0
प्रचण्डले संसद्‌मा खोजे प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री अनुपस्थित छन् । साथै, उनले बैठकमा आउन विश्वाससमेत गरे ।

प्रचण्डले भाषण गरिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register