म्यानमारले लेबनानलाई हराउँदा… (तस्वीरहरू)

काठमाडौं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपमा म्यानमारले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो । म्यानमारका लागि विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले एक-एक गोल गरिन् भने लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल फर्काइन् । हेरौँ, तस्वीरहरू –

Feb 17, 2025 - 10:33
 0
म्यानमारले लेबनानलाई हराउँदा… (तस्वीरहरू)

काठमाडौं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपमा म्यानमारले पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो ।

म्यानमारका लागि विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले एक-एक गोल गरिन् भने लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल फर्काइन् ।

हेरौँ, तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register