कालीमाटी तरकारी बजारमा एक जना मृत फेला

काठमाडौं । काठमाडौँको कालीमाटी तरकारी बजार नजिकै एक व्यक्ति मृत भेटिएका छन्। मृत फेला पर्नेमा मकवानपुरका रामकृष्ण दाहाल रहेका छन् । दाहाल बुधबार बिहान ७ बजे तरकारी बजारको दक्षिणतिरको एक टहराको माथिल्लो तलामा मृत भेटिएका थिए। उनको शरीरका केही भागमा गहिरो चोटसमेत देखिएको छ र हत्या भएकोसमेत हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान […]

Feb 19, 2025 - 08:03
 0
कालीमाटी तरकारी बजारमा एक जना मृत फेला

काठमाडौं ।

काठमाडौँको कालीमाटी तरकारी बजार नजिकै एक व्यक्ति मृत भेटिएका छन्।

मृत फेला पर्नेमा मकवानपुरका रामकृष्ण दाहाल रहेका छन् ।

दाहाल बुधबार बिहान ७ बजे तरकारी बजारको दक्षिणतिरको एक टहराको माथिल्लो तलामा मृत भेटिएका थिए।

उनको शरीरका केही भागमा गहिरो चोटसमेत देखिएको छ र हत्या भएकोसमेत हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register