केपी ओली कप : आर्मीले पुलिसलाई हरायो

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले पुलिसलाई २–० को गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेमजनले गोल गरे । खेलको १९औं मिनेटमा नवयुगले पहिलो गोल गरे । ८२औं मिनेटमा दिनेशले दोस्रो गोल […]

Feb 24, 2025 - 08:10
 0
केपी ओली कप : आर्मीले पुलिसलाई हरायो

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले पुलिसलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेमजनले गोल गरे ।

खेलको १९औं मिनेटमा नवयुगले पहिलो गोल गरे । ८२औं मिनेटमा दिनेशले दोस्रो गोल गरे ।

अर्को खेलमा केपी ओली एफसी र एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register