राष्ट्रिसभा बैठक बस्दै, प्रधानमन्त्रीले वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (आइतबार) राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभाको बैठक भने यही फागुन […]

Mar 9, 2025 - 03:00
 0
राष्ट्रिसभा बैठक बस्दै, प्रधानमन्त्रीले वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (आइतबार) राष्ट्रियसभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक भने यही फागुन २७ गते बस्ने कार्यसूची छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register