कनकाई आदर्श बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

बिर्तामोड, ६ चैत । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको हो । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कुल ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा मनिस कोइराला ४७६ [...] The post कनकाई आदर्श बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित appeared first on Jhapa Online.

Mar 19, 2025 - 13:48
 0
कनकाई आदर्श बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

बिर्तामोड, ६ चैत । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् ।

कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको हो । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कुल ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए ।

यस्तै, सचिवमा मनिस कोइराला ४७६ र कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् । सदस्यमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।

The post कनकाई आदर्श बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register