तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरको सभा तीनकुनेमा सुरु भएको छ । उपत्यकाको विभिन्न स्थलबाट जुलुस निकाल्दै प्रदर्शनकारीहरु तीनकुने पुगेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरू तीनकुनेमा जम्मा भएका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गरेका हुन् […]

Mar 28, 2025 - 06:47
 0
तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरको सभा तीनकुनेमा सुरु भएको छ ।

उपत्यकाको विभिन्न स्थलबाट जुलुस निकाल्दै प्रदर्शनकारीहरु तीनकुने पुगेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरू तीनकुनेमा जम्मा भएका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए ।

हेरौँ, तस्वीर – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register