नाच्दै गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्वीरसहित)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए । त्यहाँबाट फेरि माइतीघरमै फर्किएर उनीहरु नाच्दै गाउँदै शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेका छन् । हेरौँ, तस्वीर –      

Apr 2, 2025 - 10:37
 0
नाच्दै गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्वीरसहित)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए ।

त्यहाँबाट फेरि माइतीघरमै फर्किएर उनीहरु नाच्दै गाउँदै शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेका छन् ।

हेरौँ, तस्वीर –

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register