गृहमन्त्री भन्छन् – तीनकुने घटना हिंसात्मक गतिविधिले व्यवस्था उल्ट्याउने प्रयास

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान उल्ट्याउने षड्यन्त्रका साथ राजावादीले तीनकुनेमा प्रदर्शन गरेको बताएका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै लेखकले हिंसात्मक ढङ्गले व्यवस्था उल्ट्याउने प्रयास भएको बताए । उनले भने, “यस्तो हुन्छ आन्दोलन ? यस्तै हो प्रदर्शन गर्ने तरिका यही हो ? आलोचना, आफ्ना कुरा राख्ने तरिका यही हो ? यही हिसाबले […]

Apr 4, 2025 - 07:27
 0
गृहमन्त्री भन्छन् – तीनकुने घटना हिंसात्मक गतिविधिले व्यवस्था उल्ट्याउने प्रयास

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान उल्ट्याउने षड्यन्त्रका साथ राजावादीले तीनकुनेमा प्रदर्शन गरेको बताएका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै लेखकले हिंसात्मक ढङ्गले व्यवस्था उल्ट्याउने प्रयास भएको बताए ।

उनले भने, “यस्तो हुन्छ आन्दोलन ? यस्तै हो प्रदर्शन गर्ने तरिका यही हो ? आलोचना, आफ्ना कुरा राख्ने तरिका यही हो ? यही हिसाबले हामी लोकतन्त्र जोगाउन सक्छौँ । म भन्छु यो हिंसात्मक गतिविधिले संविधान, व्यवस्था उल्ट्याउने प्रयास मात्र हो ।”

प्रहरीले घटनामा संयमता अपनाएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register