ह्वाट्सएपमा नयाँ फिचर, कल उठाउनुअघि माइक म्युट तथा क्यामेरा बन्द गर्न सकिने

  काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका अडिओ तथा भिडिओ कलसम्बन्धी तीन नयाँ फिचर ल्याउने भएको छ ।  डब्लूएबेटाइन्फो (WABetaInfo)ले दिएको जानकारी अनुसार यी नयाँ फिचर ह्वाट्सएपको एन्ड्रोइड बेटा संस्करण २.२५.१०.१६ मा उपलब्ध भइसकेको छ । यसअन्तर्गत भ्वाइस कलका लागि म्युट बटन थपिएको छ । यसले प्रयोगकर्तालाई नोटिफिकेसन प्यानलबाटै माइक्रोफोन म्युट गरेर कल उठाउन अनुमति दिन्छ । यो सुविधा विशेषगरी कोलाहल भएको ठाउँमा उपयोगी हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै दोस्रो सुविधा अन्तर्गत भिडिओ कलमा क्यामेरा बन्द...

Apr 7, 2025 - 03:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register