एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

इटहरी । कोशी प्रदेशमा नेकपा एकीकृत समाजवादीले महिला नेतृत्व पाएको छ । पूर्वसांसदसमेत रहेकी सरिता थापा एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी हुन् । पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बीच खड्कालाई अध्यक्ष चयन गरिएको हो । केन्द्रीय सदस्यसमेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको उल्लेख गरे […]

Apr 11, 2025 - 02:10
 0
एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

इटहरी । कोशी प्रदेशमा नेकपा एकीकृत समाजवादीले महिला नेतृत्व पाएको छ ।

पूर्वसांसदसमेत रहेकी सरिता थापा एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी हुन् ।

पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बीच खड्कालाई अध्यक्ष चयन गरिएको हो ।

केन्द्रीय सदस्यसमेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको उल्लेख गरे ।

नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register