युवराजको उत्कृष्ट बलिङमा हङकङ ११५ रनमै अलआउट

काठमाडौं । यू–१९ विश्वकप एसिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको हो । हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन जोडे । नेपालका लागि युवराज […]

Apr 16, 2025 - 07:49
 0
युवराजको उत्कृष्ट बलिङमा हङकङ ११५ रनमै अलआउट

काठमाडौं । यू–१९ विश्वकप एसिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको हो ।

हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register