पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ । जाहेरवाली २६ परिसर ३२ ९०८१-०८२० (परिवर्तित नाम)ले जिल्ला […]

Apr 16, 2025 - 10:07
 0
पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।

अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।

जाहेरवाली २६ परिसर ३२ ९०८१-०८२० (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register