गुणाकर भट्टविरुद्धको पूरक निवेदन न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको पूरक निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । डा. भट्टसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारलगायतलाई विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए । मुद्दा ३७औं नम्बरमा छ । उक्त मुद्दाको पालो आउने सम्भावना न्यून रहेको […]

Apr 20, 2025 - 07:14
 0
गुणाकर भट्टविरुद्धको पूरक निवेदन न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको पूरक निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

डा. भट्टसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारलगायतलाई विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए ।

मुद्दा ३७औं नम्बरमा छ । उक्त मुद्दाको पालो आउने सम्भावना न्यून रहेको छ ।

गुणाकर भट्टलाई गभर्नर नबनाउन सर्वोच्चमा पूरक निवेदन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register