पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकीकरणलाई बिथोल्नका लागि रेशम चौधरीलाई पक्राउ गरिएको बताएका छन् । रेशम छुट्ने भएपछि डिल्लीबजार कारागार पुगेका राउतले नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण हुने भएपछि घोषणाकै दिन षड्यन्त्रपूर्वक पक्राउ गरिएको बताएका हुन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाका कर्मचारीलाई यसमा मोहरा मात्रै बनाइएको टिप्पणी गरेका छन् […]

Apr 30, 2025 - 13:01
 0
पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकीकरणलाई बिथोल्नका लागि रेशम चौधरीलाई पक्राउ गरिएको बताएका छन् ।

रेशम छुट्ने भएपछि डिल्लीबजार कारागार पुगेका राउतले नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण हुने भएपछि घोषणाकै दिन षड्यन्त्रपूर्वक पक्राउ गरिएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाका कर्मचारीलाई यसमा मोहरा मात्रै बनाइएको टिप्पणी गरेका छन् ।

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र आधिकारिक होइन

रेशमबारे सर्वोच्च प्रशासनको पत्र : फैसला हुँदै गर्छ, खाना दिएर कारागारमा राख्नू

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register