आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

झापा, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ । The post आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै appeared first on Jhapa Online.

May 8, 2025 - 09:16
 0
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

झापा, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

The post आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register