प्रतिनिधिसभामा अर्थमन्त्रीको खोजी, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विपक्षी पार्टीहरूले संसदमा उनको खोजी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीको अनुपस्थितिमा प्रि बजेटमाथि छलफल चलाउन नहुने बताएको थियो । सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलको उपस्थित भएपछि […]

May 16, 2025 - 07:52
 0
प्रतिनिधिसभामा अर्थमन्त्रीको खोजी, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विपक्षी पार्टीहरूले संसदमा उनको खोजी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीको अनुपस्थितिमा प्रि बजेटमाथि छलफल चलाउन नहुने बताएको थियो ।

सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलको उपस्थित भएपछि मात्रै बैठक चलाईनुपर्ने उनको माग छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register